body1

विदेश

प्रधानमन्त्री हसिनाले देश छोडिन्

काठमाडौँ, २१ साउन । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएसंगै देश छोडेको बिबिसीले जनाएको छ । प्रधानमन्त्री हसिना भारतको…  थप पढ्नुहोस

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन…  थप पढ्नुहोस

सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाइते

एजेन्सी। अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। हुनुका साथै ३४ जना घाइते भएका छन् । मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा…  थप पढ्नुहोस

बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

दाङ,२६ असार। भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट…  थप पढ्नुहोस

भारी वर्षाका कारण चीनमा १ लाख व्यक्ति विस्थापित

काठमाडौं,१७ असार । भारी वर्षाका कारण चीनमा १ लाख मानिस विस्थापित भएका छन्। चीनको अन्हुई प्रान्तमा परेको वर्षाले आठ लाख ११ हजार मानिसलाई प्रभावित बनाएको छ । भने एक लाख…  थप पढ्नुहोस

गुजरात विमानस्थलको छत भत्कियो

गुजरात,१५ असार । गुजरातको राजकोट विमानस्थलको क्यानेपीको एक भाग भत्किएको छ । विमानस्थल बाहिर भारी वर्षा भएपछि क्यानोपी भत्किएको हो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार…  थप पढ्नुहोस