समाचार

आज तमु ल्होसार मनाइदै

दाङ,१५ पुस। आज तमु ल्होसार मनाइँदैछ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ल्होसार मनाउँदै छन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’…  थप पढ्नुहोस

भत्काइयो वनक्षेत्र अतिक्रम गरि बनाइएका घर,टहरा

रुकुमपश्चिम, पुस १४ गते । रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित…  थप पढ्नुहोस

लुक्लाबाट काठमाडौं जादै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं,१४ पुस। लुक्लाबाट काठमाडौं जादै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर र मानवीय…  थप पढ्नुहोस

प्रतिनिधिसभाको सचीवमा हर्कराज सिफारिस

काठमाडौं,१४ पुस। रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ। तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त सचिव पदमा राईको नाम सिफारिस भएको हो । सभामुख देवराज…  थप पढ्नुहोस

विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु

काठमाडौं,१४ पुस। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १७९ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु…  थप पढ्नुहोस

विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं ,१४ पुस। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार…  थप पढ्नुहोस

पार्टीभित्र एकता कायम हुनुपर्छ :रसाइली

दाङ १३ पुष ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले पार्टीभित्र एकता कायम हुनुपर्ने बताएका छन्। एकले अर्कालाई दोषारोपण गरेर पार्टी बलियो नबन्ने भन्दै उनले दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी पार्टी…  थप पढ्नुहोस

भुकम्प प्रभावितको घर-घरमा धारा

रुकुमपश्चिम,१३ पुस। रुकुमपश्चिममा खानेपानीको धारा घर-घरमा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । खानेपानीका लागि घण्टौँको पैदल हिड्नुपर्ने बाध्यता हटेपछि जिल्लाको सानीभेरी र मुसीकोट गाउँपालिकाका स्थानीयहरु खुशी भएका हुन् । रुकुमेली…  थप पढ्नुहोस

ब्राउन सुगरसहित २ जना पक्राउ

बांके,१३ पुस। लागुऔषध ब्राउन सुगर सहित प्रहरीले दुईजनालाइ पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई बाँकेबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज- १३ का ४० वर्षीय हिस कवाडिया र नेपालगञ्ज- १६…  थप पढ्नुहोस

त्रिविका १४ हजार बढि विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ,१३ पुस । आज त्रिभुवन विश्वविद्यालयको ५० ‍औं दीक्षान्त समारोह हुँदैछ।त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहलाई स्वर्ण महोत्सवका रुपमा मनाउँदै छ । दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology