दाङ। तुलसीपुरमा शुक्रबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीको फिबर किल्निकमा स्वाब परिक्षण गर्दा ११ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखियको हो ।
संक्रमीत हुनेमा तुलसीपुर ५ का ४ जना , ६ का ४ जना , १७ का ४ जना र वडा न १५/१९ का १,१ जना गरि १४ जना रहेको तुलसीपुरका कोभिड १९ फोकल पर्सन बिमल केसी ले जानकारी दिनुभएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस