दाङ : दाङको दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार २१ गतेदेखी कार्तिक २७ गते सम्म कार्यालय बन्द हुने भएको हो ।
गाउँपालिका कार्यबाहक अध्यक्ष पिमा कुमारी वलीले विहिवार एक सुचना जारी गदै कार्यालय र मातहतका शाखा कार्यालयबाट अति आबश्यक बाहेक अन्य सवै सेवा बन्द गरिएको जानकारी दिएकी छन् । साथै जारी सुचनामा सेवाग्राही माथी पर्न गएको असुविधा प्रति क्षमा प्राथी रहेको उल्लेख गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस