सल्यान। सल्यानको श्रीनगर बजार एक साताको लागी बन्द गरिएको छ ।
स्थानिय एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि श्रीनगर बजार एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले l बिज्ञप्ती जारी गरी जनाएको छ ।
आईतबार यो अवधिमा अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उनको भनाई छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस