दाङ। तुलसीपुर उपमहानगरपालिकाको ४ वटा वडा कार्यालय सिल गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयलाई एक साताका लागी सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
फोकल पर्सन केसीका अनुसार वडा नम्वर ८ का वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ। वडा कार्यालयहरुमा कोरोना जोखिम रहेकाले अति आवश्यक सेवा बाहेक अन्य सवै सेवा बन्द गरिएको केसीले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस