दाङ। केहि शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि शान्तिनगर गाउँपालिका अन्तर्गतका विद्यालयका बन्दका छन ।
विद्यालयमा अध्यापन गराउने शिक्षकमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन पाठन सञ्चालन नगराउन आग्रह गरेको छ ।
शिक्षा शाखाले आज एक सुचना जारी केही शिक्षकमा कोरोनाको संक्रमण देखिएकोले अर्को सूचना नभएसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठन–पाठन नगराउन आग्रह गरेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस