दाङका एक युवकको भारतको जम्मु–कश्मीरको भिडन्तमा ज्यान गयो


मङि्सर १२, २०७७


दाङ। भारतको जम्मु–कश्मीरमा भएको भिडन्तमा दाङका एक युवकको ज्यान गएको छ ।

भिडन्तमा परेर आज बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको मृत्यु भएको हो ।

मृतक केसी विगत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । उनका दाजु नाता पर्ने तुलसी केसीका अनुसार शब लिन उनका आफन्तर जम्मु कश्मीर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="