दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमित महिलाको ज्यान गएको छ ।
अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आइतबार दिउँसो १:३० बजे घोराही उपमहानगरपालिका १० का ६९ बर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
उक्त अस्पतालमा हिजो मात्र पनि एक पुरुष संक्रमितको कोरोना संक्रमणबाट ज्यान गयको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस