दाङ। तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिको अध्यक्षमा पदम पोख्रेल चयन भयका छन । जसको वरिष्ठ उपाध्यक्षमा कमल गौतम, उपाध्यक्षमा ठाकुर विक, सचिवमा विनोद चौधरी, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मीलाई चयन गरिएको हो ।
त्यस्तै सदस्यहरुमा नरेन्द्र प्रसाद चौधरी, हरि भुसाल र धनबहादुर बोहरा चयन भएका छन् । निवर्तमान अध्यक्ष टोपबहादुर महताराको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक हकहितका लागि तथा अटो भिलेज व्यवस्थापनका लागि विभन्नि निर्णय समेत गरेको वरिष्ठ उपाध्यक्ष कमल गौतमले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस