दाङ। सवारी चालक अनुमतिपत्र (लाईसेन्स)को अनलाइन फारम यहि पुस १४ गतेदेखि खुल्ने भएको छ ।
यातायात व्यवथा विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले जारी गरेको कोरोना स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी फारम खुला गरिने जानकारी दिएका छन् ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।
लामो समय देखी लाईसेन्सको आवेदन बन्द हुदा सेवागाह्री मर्कामा परेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस