दाङ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विषयगत समितिको सदस्यमा मनोनयन गरेको छ । गएको मंसीर २८ गते बसेको मन्त्री स्तरीय बैठकले उनलाई मनोनित गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको समितिमा सातै प्रदेशका सामाजिक विकास मन्त्री र स्थानीय तहबाट १ जना सदस्य रहने व्यवस्था रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस