प्रचण्डले अभियोग पत्र फिर्ता नलिदाँ यस्तो अवस्था आयो : मुख्यमन्त्री पोखरेल


पुष १७, २०७७


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष माथि लगाइएको अभियोग पत्र फिर्ता लिन नमान्दा पार्टीमा अहिलेको अबस्था सिर्जना भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङले तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन ।

गलत उद्देश्यका साथ ल्याइएको अभियोगपत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गरेपनि प्रचण्डले नमान्दा समस्या भएको पोखरेलले बताएका छन ।

पार्टि कार्यालय सदस्य हुकुम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शान्ता चौधरी, गिरीराज केसी,छविलाल ओली,घनश्याम पाण्डे लगायतले बोलेको थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="