दाङ । तुलसीपुरमा सोमबार ४५ जनामा कोरोना पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनाको स्वाब परिक्षण गर्दा ४५ जनाको रिपोट पोजेटिभ आएको छ ।
यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ । यस्तै सोमवार तुलसीपुरका २१ जना संक्रमित कोरोना मुक्त भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस