दाङ। दाङमा एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको २०२ जनाको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना पोजेटिभ देखीएको हो । यो संगै दाङमा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस