दाङ। दाङमा बैशाख १७ गतेदेखि लकडाउन हुने भएको छ ।
आज बसेको जिल्ला संकट व्यस्थापन केन्द्र(डीसीएमसी)को बैठकले वैशाख १७ देखि २५ गते बेलुका ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
दाङ कोरोनाको जोखिम दिनानुदिन बढ्दै गैरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस