after_navbar

महायज्ञको तेस्रोदिन ३ बजेसम्म साढे १९ लाख आर्थिक संकलन


माघ १५, २०८०


दाङ,१५ माघ । तुलसीपुरमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन करीव साढे १९ लाख आर्थिक संकलन भएको छ । सोमबार दिउँसो ३ बजेसम्म १९ लाख ४९ हजार ३ सय ५८ रुपैयाँ आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन भक्तजनहरुको उल्लेखीय सहभागिता रहेको छ ।महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको भिड समेत बढ्दो छ ।

ad

भाष्कर कमलनयन गौतमले कथा वाचन शैलीले आ आफ्नो स्थानबाट उठि बेला(बेलामा नृत्य समेत गरेका छन्
बिहान ११ बजेदेखि शुरु हुने कथा वाचान अपरान्ह् ४ बजे सम्म हुने गरेको छ । आईतबार दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="