after_navbar

मासु खादा सल्यानमा चार जना बिरामी


जेठ १, २०८१


दाङ, १९ जेठ । कुखुराको मासु खादा सल्यानमा चार जना बिरामी परेका छन । एक परिवारका २ जना र छिमेकी २ जना गरि ४ जना बिरामी भएको छन ।

ad

सल्यानको कपुरकोट गाउपालिका ५ का राम बहादुर बिकको घरमा सनिवार मासु खाएर चार जना बिरामी भएका हुन । मासु खएर बेहोस अबस्थामा फेला परे पछि उपचारका लागि अस्प्ताल लगिएको सल्यान प्रहरीले बताएको छ । बिहान कुखुराको मासु खाइ सके पछि उनीहरु बेहोस भएको सल्यान प्रहरीले बताएको छ ।

ad

मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भैरहेको छ । तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वस्थ्य अबस्थामा सुधार आएको हस्पिटलका संचालक सुरज ज्ञवालीले जानकारी दिए । अस्पतालका चिकित्सकले फुट्पैजन भएको आसंका गरेका छन ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="