after_navbar

डा. केसीको अनसन स्थगित


असार १५, २०८१


काठमाडौँ,१४ असार । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै न्यायाधीशद्वय डा। कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै उनी अनशन बस्ने तयारीमा थिए । शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको डा. केसीको भनाइ छ ।

ad

न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको केसीको आरोप छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="