after_navbar

अर्घाखाँचीमा बस दुर्घटना तिनको मृत्यु


चैत १२, २०८१


अर्घाखाँची , १३ चैत । अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटनामा भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । भने २५ जना बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

ad

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको छ ।
 बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="