दाङ,२८ चैत । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्रीको चट्याङ लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
सुतिरहेको अवस्थामा चट्याङ लागेर खत्रीको मृत्यु हो ।चट्याङबाट सोहि ठाउँका १५ बर्षका नवीन खत्री र १३ बर्षीय लिला घर्ती घाईते भएका छन् ।घाईतेको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस