after_navbar

बैकको स्थापना दिवसमा रक्तदान


बैशाख ०५, २०८२


दाङ। सिटिजन्स बैंक को १८ औ स्थापना दिबसको अबसरमा सिटिजन्स बैंक  तुलसीपुर शाखाले रक्तदान  कार्यक्रम  गरेको छ।

ad

रक्तसन्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोगमा  बैंक परिसरमा कार्यक्रममा २० जनाले रक्तादान गरेका शाखा प्रमुख घनश्याम भन्डारीले जानकारी दिए ।

ad

रगतको अभाबमा कसैले अकालमै ज्यान गुमाउन न परोस भन्ने उद्धेश्यले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सस्थाले विभिन्न समयमा विविध कार्य गर्दै आइरहेको बताए । १८ बर्स पूरा भएका पुरुषले  वर्समा ४ पटक र महिला ले ३ पटक  रक्तदान गर्न सक्ने प्राबिधिक इच्छा मगरले बताइन ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="