दाङ। दाङमा ट्रकको ठक्करबाट एक महिला घाइते भएकी छ्न ।
शुक्रबार बिहान शान्तिनगर ५ रगैंजामा ट्रकले ठक्कर दिदा घाईते भएकी ५८ बर्षिया उत्तर कुमारी केसीको थप उपचारका लागि कोहलपुरमा लगिएको छ ।
पश्चिमबाट तुलसीपुर आउदै गरेको ट्रकले ठक्कर दिदा केसी घाईते भएकी हुन ।घाईते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको छ ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस