दाङ । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा दाङबाट तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे सहित ९ जना लाई केन्द्रीय समितिमा मनोनित गरिएको छ।
प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको बैठकले टोपेन्द्र केसी, छविलाल वली, शोभाराम बस्नेत, कोमल वली, रेवतिरमन शर्मा, अम्मर डाँगी, सरस्वती गौतम , तुलसा केसी लगायतलाई मनोनित गर्ने निर्णय गरेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस