दाङका ६६ वर्षीय कोरोना संक्रमितको ज्यान गयो


माघ २०, २०७७


दाङ। दाङका थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको रहेका छन ।

उनको मंलबार विहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुस १३ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="