दाङ। दाङमा कोरोनाबाट एक महिलाको ज्यान गयको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी ५५ बर्षीय महिलाकोज्यान गएको हो ।
चैत २३ गते कोरोना पुष्टि भएपछि २४ गते अस्पतालमा भर्ना भएकि ती महिलाको आज मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए । उनका श्रीमान् पनि संक्रमित रहेको र आईसीयुमा रहेको वलीले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस