दाङ। तुलसीपुरमा आज मात्रै एक सय बढि कोरोना संक्रमित थपिएका छन ।
राप्ती प्रादेशिक अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा ५३ जना मध्ये २७ जना,राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा ९१ जना मध्ये ६८ जना र नेश्नल प्याथ ल्यावमा गरिएको परीक्षणमा २३ जना गरि १ सय १८ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
बिहिवार मात्रै २ जनाको कोरोना संक्रमणबाट ज्यान गयको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस