क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुने


भदौ २४, २०७८


काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।

आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="