body1

शिक्षा

सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन

काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज…  थप पढ्नुहोस

तुलसीपुरका विद्यालय भदौ २७ देखि भौतिक उपस्थितीमा संचालन गर्न अनुरोध

दाङ । विद्यार्थीहरुको भौतिक उपस्थितीमै विद्यालय संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थितीमै तुलसीपुर क्षेत्रमा रहेका सामुदायिक र…  थप पढ्नुहोस

विद्यार्थीले पनि पाउने भए कोरोना खोप

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा…  थप पढ्नुहोस

स्नातक तहको परीक्षा साउन ५ देखि हुने

काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको…  थप पढ्नुहोस

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा…  थप पढ्नुहोस

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको…  थप पढ्नुहोस

सोमबारदेखिका सबै परीक्षा स्थगित

काठमाडौं । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै…  थप पढ्नुहोस

बैशाख महिनाभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं :  कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस…  थप पढ्नुहोस

विद्यार्थीसँग न्यायिक संवाद कार्यक्रम

दाङ । उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञानज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । "छिटो छरितो न्याय, सबैका…  थप पढ्नुहोस

फ्रान्समा लकडाउन, स्कुल पनि बन्द

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले आउँदो शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology