दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे। नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको… थप पढ्नुहोस
उद्देश्यहीन मान्छे हिन्दै छ आज कताझीनो त्यान्द्रा बोकी बढ्दै छ कता कतापुग्छ या पुग्दैन दोधारमा रहे पनिहटेर होइन डटेर सामना राख्छ अथाह।। सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथाआकुलव्याकुल भै… थप पढ्नुहोस
आहा! सुन्दै आन्नद आउनेखै कहिले देखु देखु हुनेमन नै खलबलाउने गरीउस्कै चित्रण घरी घरी हुनेचन्चल मनको चन्चल सपनीझलमल शहरको अलमल कहानी ।। बेमौसमी फलको स्वाद झैकता कता छिपछिप मनमाउस्कै लहरका… थप पढ्नुहोस
दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ ।… थप पढ्नुहोस
ठुला छन् मेरा सपना पुरा गर्ने आट पनिआटले मात्र हुदो रहेनछ यहाँ,चाहिदो रहेछ पैसाको गाठ पनिउचाइमा पुग्न ठुलाे पन्छी हुनु पर्ने रहेछम सानो पन्छी बाटाे कहाँ चिन्न सक्थे र ?धन… थप पढ्नुहोस
काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण… थप पढ्नुहोस
काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष… थप पढ्नुहोस
दाङ। कपिल लामिछाने गजल अभियान दाङले दोस्रो गजल महफिल २०७७ पौष १८ गते शनिबार घोराही नेपाल पत्रकार महासंघको सभाहलमा गर्ने भएको छ । कोरोना भाईरस कोभिड१९ का कारण अस्थब्यस्थ रहेको… थप पढ्नुहोस
सडक सडक गन्थन मन्थन गर्दैछन्त्यहीँ एउटा मोर्चा पनि गठन गर्दैछन् के गर्न खोजेका हुन खैँ कुन्नी यिनलेजनता सामु झुठा किन बचन गर्दैछन् कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफलआलटाल गरि यो… थप पढ्नुहोस
काठमाण्डाै । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology