दाङ १३ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरीतो बनाएको छ । सिटी स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा विरामीले भोग्नुपरेको सास्तीलाई… थप पढ्नुहोस
काठमाडौँ २५ कार्तिक पछिल्लो समय नेपालमा डेङ्गुको संक्रमण दर घट्दै गएको छ। तापक्रम कम हुँदै गएसँगै डेङ्गुको संक्रमण दर पनि कम हुँदै गएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग… थप पढ्नुहोस
काठमाडौँ ,८ कार्तिक । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले… थप पढ्नुहोस
काठमाडौँ ,६ कार्तिक । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता… थप पढ्नुहोस
दाङ, २ कार्तिक। राप्ती आँखा अस्पताल र नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम… थप पढ्नुहोस
दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती… थप पढ्नुहोस
चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण… थप पढ्नुहोस
काठमाडौँ,२९ असोज । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २… थप पढ्नुहोस
काठमाडौँ ,१५ असोज ।शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्याउने घोषणा गरेको छ। केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको… थप पढ्नुहोस
दाङ,१४ असोज ।लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology