दाङ। तुलसीपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षणमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुने मा वडा नं ६ का ५५ वर्षीय पुरुष , वडा नं ७ का ४९ वर्षीय पुरुष र ५१ वर्षिय महिला तथा वडा नं १८ का ४९ वर्षीय महिला रहेको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ५६० जना ,सकृय संक्रमित संख्या २५३ जना पुगेको छ । हाल सम्म कोरोना मुक्त हुनु भई घर फर्कने संख्या ४०७ जना पुगेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस