प्रधानमन्त्री हसिनाले देश छोडिन्
काठमाडौँ, २१ साउन । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएसंगै देश छोडेको बिबिसीले जनाएको छ । प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको खबर बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च … Continue reading प्रधानमन्त्री हसिनाले देश छोडिन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed